ताजा खबर

वैदेशिक रोजगार व्यवसायी महासंघमा विवाद कायमै

चैत्र २७,काठमाडौं–वैदेशिक रोजगार व्यवसायी महासंघको लामो समयदेखि जारी विवाद अझै अन्त्य भएको छैन । राजनीतिक दल निकटका वैदेशिक रोजगार व्यवसायी संघको राजनीतिक टकरावका

जन आन्दोलन दिवश मनाईदै

चैत २६, काठमाण्डा–आज जन आन्दोलन दिवश । नेपाली जनताको अपूर्व सहभागितामा सम्पन्न भएको २०४६ सालको शान्तिपूर्ण जनआन्दोलनले प्रजातन्त्रको पुनर्वहाली गरेको ऐतिहासिक दिन ।

समिति गठन गर्न संसद बैठक

चैत २६, काठमाण्डा –व्यबस्थापिका संसदले आज विभिन्न दशवटा संसदीय समिति गठन गर्ने भएको छ । संविधानसभा भवन नयाा बानेश्वरमा बिहान ११ बजे बस्ने

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चैत्र २५, नुवाकोट– नुवाकोट र रसुवामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । नुवाकोटमा करेण्ट लागेर र रसुवामा लेक लाग्दा एक–एकजनाको

अखिल क्रान्तिकारीको नयाा नेतृत्वको लागि चुनाव हुने

चैत्र २५, काठमाडौ– एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल क्रान्तिकारीको नयाा नेतृत्वका लागि अन्तत: निर्वाचन हुने भएको छ । निर्वाचनका लागि

सरकारमा सहभागितासंगै राप्रपामा विवाद

चैत्र २५, काठमाडौ– प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रीमण्डलमा सहभागि भएसागै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद वढ्दै गएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर

रामनवमी पर्व मनाईदै

चैत्र २५, काठमाडौ– आज रामनवमी पर्व । हिन्दुहरुले श्रद्धा र भक्तिपूर्वक रामको पूजापाठ गरी पर्व मनाईदै छ । रामको जन्म भएको दिनको सम्झनामा

मन्त्रिमण्डल विस्तार

चैत्र २४,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रीमण्डल बिस्तार गरेका छन । बिस्तारित मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री राप्रपाका सुनील थापा र राज्यमन्त्री गिरीबहादुर केसी,

सेतो मच्छिन्द्रनाथ यात्रा सुरु

चैत्र २४,काठमाडौ–सेतो मच्छिन्द्रनाथको रथ जात्रा जमलबाट सुरु हुादैछ । रथयात्राका लागि आवश्यक तयारी पुरा भएको सेतो मच्छिन्द्रनाथ रथ जात्रा मुल व्यवस्थापन समितिका सदस्य

मन्त्रिमण्डल विस्तारको तयारी

चैत्र २४,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रीमण्डल बिस्तारको तयारी गर्नुभएको छ । बिभिन्न कारण देखाउदै यस अघि कोइराला मन्त्रिमण्डल विस्तार गर्न पछि हट्नु भएको