समाज

जापानी उपमन्त्री राजधानीमा

वैशाख २५, काठमाडौ–जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा छ सदस्यीय प्रतिनीधिमण्डलको नेतृत्व गर्दै वुधवार काठमाडौ आइपुगेका छन । उच्चस्तरीय जापानी प्रतिनिधिमण्डलले विहिवार

राष्ट्रिय सम्मेलनपछि एमाओवादीमा विवाद

वैशाख २४, काठमाडौ–एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईसहित १५ जना नेताले राष्ट्रिय सम्मेलनको वन्दसत्रवाट वाहिरिएपछि एमाओवादीमा नयाा विवाद सुरु भएको छ । भट्टराई

अस्थायी शिक्षक र सरकारका बीचमा वार्ता हुने

वैशाख २४, काठमाडौ–सरकारले अस्थायी शिक्षकका मागका बारेमा सुनुवाइ गर्ने भएको छ । आज अपरान्ह ४ बजे अस्थायी शिक्षक संघर्ष समिति र सरकारका बीचमा

पत्रकार महासंघमा विष्ट नेतृत्वको अग्रता

वैशाख २२, काठमाडौ–नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि राजधानीमा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । महासंघको आगामी नेतृत्वका

हुने कामलाई पनि आलटाल गरी जनतालाई असन्तुष्ट नगर्नु –उपप्रधानमन्त्री

वैशाख २१, काठमाडौ–उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रसेवक कर्मचारीलाई नियम कानुनबमोजिम काम गर्न निर्देशन दिनुभएको छ । कर्णाली रोजगार कार्यक्रम अनुगमन तथा

पत्रकार महासंघमा आज नया नेतृत्व चुनिने

वैशाख २१, काठमाडौ–पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको नेतृत्व चयनका लागि आज मतदान हुादैछ । अहिले मनोनयन दर्ता सकिएको छ । हिजोदेखि सुरु भएको

विश्व प्रेस स्वतन्त्रता दिवस आज

वैशाख २०,काठमाडौ–आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । विश्वभर व्यावसायिक पत्रकारिता कि नैतिक पत्रकारिता भन्ने बहस