विदेश

पाकिस्तानी तालिवानको प्रमुख समूह फुटेर गयो

जेठ १५, एजेन्सी–पाकिस्तानी तालिवानमा प्रतिद्वन्द्वी समूहबीच मार्च महिनादेखि रक्तपातपूर्ण सङ्घर्ष प्रति असहमति जनाउदै एक प्रमुख समूह ८स८ लडाकू समूहबाट भिन्न हुने घोषणा गरेको

अमेरिकाले आफ्नो प्रतिबद्धता मुताविक सेना फिर्ता नलिने

जेठ १४, एजेन्सी – अमेरिकी सेना यसै बर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता गर्ने बताइरहदा अमेरिकाले आफ्नो प्रतिबद्धता मुताविक सेना फिर्ता नलिने

अस्पतालमा भएको आगलागीमा कम्तीमा २१ जनाको मृत्यु

जेठ १४,एजेन्सी – दक्षिण कोरियाको जानसियोंगस्थित एक अस्पतालमा भएको आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी यानहापका अनुसार आगलागीमा २०

अपहरित छात्राहरु राखिएको स्थान नाईजेरियाको सेनाले पत्ता लगाएयो

जेठ १३, एजेन्सी– नाईजेरियाको सेनाले बोको हरामको अपहरणमा परेका स्कुले छात्राहरु राखिएको स्थान पत्ता लगाएको छ । त्यहाका सेना प्रमुखले स्कुले छात्राहरु राखिएको

मोदीले आज प्रधानमन्त्रीको रुपमा कार्यधार सम्हाल्ने

जेठ १३, एजेन्सी– भारतका नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको रुपमा कार्यधार सम्हाल्ने भएका छन् । हिजो सााझ भव्य समारोहका बिच प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने

जेठ १२, काठमाडौ– भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीलाई राष्ट्रपति प्रणव मुखर्जीले

थाइल्याण्डमा संसदको माथिल्लो सदन सिनेटपनि भङ्ग

जेठ ११, काठमाडौ– थाइल्यान्डको सैनिकले त्यहााको संसदको माथिल्लो सदन सिनेटपनि भङ्ग गरेको घोषणा गरेको छ । शनिबार सो घोषणासागै देशमा कानुन निर्माणको अधिकार

पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रा गिरफ्तार

जेठ १०, काठमाडौ–देशमा सैन्य शासन सुरु गरेको थाईल्याण्डको सेनाले पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रालाई गिरफ्तार गरेको छ । सैन्य शासन लागु भए पछि बिभिन्न

पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रा गिरफ्तार

जेठ १०, काठमाडौ–देशमा सैन्य शासन सुरु गरेको थाईल्याण्डको सेनाले पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रालाई गिरफ्तार गरेको छ । सैन्य शासन लागु भए पछि बिभिन्न