जेठ १३, एजेन्सी– नाईजेरियाको सेनाले बोको हरामको अपहरणमा परेका स्कुले छात्राहरु राखिएको स्थान पत्ता लगाएको छ । त्यहाका सेना प्रमुखले स्कुले छात्राहरु राखिएको स्थान पत्ता लागिसकेको छात्राहरुको परिवारलाई जानकारी गराएका हुन् । छात्राहरु रहेको ठाउा पत्ता लागे पनि तत्कालै सैन्य कार्वाही नगरिने सेना प्रमुखले बताएका छन् । उनले बोको हरामसंग बार्ताको प्रयास जारी रहेकाले सैन्य कार्वाही तत्काल अगाडी नबढाउने बताएका हुन् । पश्चिमी शिक्षाको बिरोध गर्दै नाईजेरियामा लामो समयदेखि संघर्षरत बोको हरामले गत अप्रिल महिनामा त्यहााका २ सय भन्दा बढि किशोरीलाई अपहरण गरेको थियो । यस अघि त्यहााको सरकार र बोको हरामबिच किशोरीहरुलाई छुटाउने बिषयमा बार्ता भएको थियो । बोको हरामका सबै सर्त मान्न सरकार तयार नभएपछि बोको हरामले बार्ता तोडिएको घोषणा गरेको थियो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी