विदेश

महिला सांसदमाथि गोली प्रहार

वैसाख ४, एजेन्सी–अफगानिस्तानको राजधानी काबुलमा एक महिला सांसदमाथि सुरक्षाकर्मीले नै गोली प्रहार गरेका छन् । गोली लागी गम्भीर घाईते भएकी सांसद मरियम कुफीको

युक्रेनले सेना परिचालन गर्ने

वैसाख १,एजेन्सी–युक्रेनले देशको पूर्वी क्षेत्रका सरकारी भवनहरु रुसी समर्थक बन्दुकधारीले कब्जामा लिएपछि बन्दुकधारीको कब्जाबाट भवनहरुलाई मुक्त गर्न सेना परिचालन गर्ने भएको छ ।

युक्रेनमा बिखण्डन जारी

चैत्र २५,एजेन्सी–युक्रेनको पूर्वी शहर डोनेस्ट्कमा रुस समर्थक प्रदर्शनकारीहरुले सरकारी भवनहरु नियन्त्रणमा लिएका छन् । उनीहरुले उक्त शहरलाई सार्वभौम जनवादी गणतन्त्र घोषणा गरेका छन्

स्पेनमा झडप

स्पेनमा मितवेइता सम्वन्धी सरकारी कदमको विरोधमा मड्रिड शहरमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । देशभरिबाट मड्रिड शहरमा पुगेका १० औ

मलेसियाली इएरलाइन्सको विमानको खोजी तिव्र

चिनले हराईरहेको मलेसियाली इएरलाइन्सको विमानको खोजिका लागि २ ओटा सैनिक विमान अष्टेलिया पठाएको छ । विगत १५ दिन देखि हराईरहेको मलेसियाली इएरलाइन्सको विमानको

छत्तिसगढमा फेरि माओवादी आक्रमण

फागुन २७, काठमाडौं– भारतमा लामो समयदेखि बिद्रोह गर्दै आएका भारतिय माओबादीले फेरि छत्तिसगढमा धावा बोलेका छन् । छत्तिसगढको जगदपुर सुकमा रोडमा सडक निर्माण

वेपत्ता मलेसियन विमान दुर्घटनाको शंका

फागुन २६,काठमाडौं– दुईदिनदेखि वेपत्ता भएको मलेसियन विमान दुर्घटना भएको आशंका गरिएको छ । भियतनामको समुद्रमा दुर्घटना भएको केही अवषेश देखिएपनि पुष्टि भने भइनसकेको

कतारको एक रेस्टुरेन्टमा सिलिन्डर पड्किदा ३ नेपालीसहित १२ कामदारको मृत्यु

फाल्गुन १६, कतार – कतारको एक रेस्टुरेन्टमा खाना पाकाउने ग्यास सिलिन्डर पड्किदा ३ नेपालीसहित १२ जना कामदारको मृत्यु भएको छ । मृत्यु हुने

राष्ट्रपतिले बिपक्षीसंग वार्ता गर्ने

फागुन ८, काडमान्डौं– युक्रेनका राष्ट्रपति विक्टर यानुकोविच हिंसा अन्त्यका लागि विपक्षीसँग वार्ता गर्न सहमत भएका छन । उहाँले जारि संघर्ष राकिएको पनि घोषणा