जेठ ११, काठमाडौ– थाइल्यान्डको सैनिकले त्यहााको संसदको माथिल्लो सदन सिनेटपनि भङ्ग गरेको घोषणा गरेको छ । शनिबार सो घोषणासागै देशमा कानुन निर्माणको अधिकार पनि आफैले लिएको जानकारी सेनाले गराएको छ । सैनिक प्रवक्ताद्वारा दिइएको विज्ञप्तिमा भनिएको छ– सेनाले माथिल्लो सदन पनि भङ्ग गरेको छ र कानुन निर्माणको अधिकार पनि आफैले लिएको छ । प्रजातान्त्रिक एवम् संसदीय व्यवस्था भएको मुलुकमा संसदको माथिल्लो सदनलाई एक स्थायी सदनका रुपमा लिइन्छ । यसैबीच सैनिक सरकारले पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई थप एक हप्तामात्र थुनामा राख्ने जानकारी दिएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व