जेठ १४, एजेन्सी – अमेरिकी सेना यसै बर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता गर्ने बताइरहदा अमेरिकाले आफ्नो प्रतिबद्धता मुताविक सेना फिर्ता नलिने भएको छ । अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने मिति २ बर्ष बढाउने तयारी गरिरहेको छ । तर अफगानिस्तानमा परिचालित ३२ हजार सेना मध्य धेरैजसो यसै बर्ष फिर्ता गर्ने राष्ट्रपति बाराक ओबामाको तयारी छ । सन् २०१६ सम्ममा ९ हजार ८ सय सेना अफगानिस्तानमै राख्ने अमेरिकी तयारी रहेको छ । यस बर्ष फिर्ता नहुने अमेरिकी सेनाले अफगानिस्तानी सेनालाई प्रशिक्षण दिने तर सैन्य अभियानमा सहभागि नहुने अधिकारीहरुले जनाएका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी