जेठ १४,एजेन्सी – दक्षिण कोरियाको जानसियोंगस्थित एक अस्पतालमा भएको आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी यानहापका अनुसार आगलागीमा २० जना बिरामी र एक नर्सको मृत्यु भएको हो । आगोले जलेर ६ जना गम्भीर घाईते भएका छन् । अधिकारीहरुका अनुसार धेरैजसोको धुवााले निस्सासिएर मृत्यु भएको हो । मृत्यु हुनेमध्य धरैजसोको उमेर ७० देखि ८० बर्षको रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी दक्षिण कोरियामा गत महिना एक डुंगा दुर्घटनामा ३ सय जनाको मृत्यु भएको थियो । संगसंगै भएको अर्को घटनाले त्यहाा थप बिचलन ल्याउने अधिकारीहरुको अनुमान छ । डुंगा दुर्घटना पछि त्यहाका राष्ट्रपति पार्क जियुनले अब यस्ता घटना दोहोरिन नदिने बाचा गरेका थिए ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक