विदेश

अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

असार १४, काठमाडौँ – अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ । यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको

अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप ग¥यो

असार ७, काठमाडौँ – अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

असार २, काठमाडौं – मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको

पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु

जेठ २७,  गण्डकी –  अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र

मध्य पूर्व द्वन्द्वको कारण अमेरिकामा हवाई ईन्धनको लागतमा उल्लेख्य वृद्धि

जेठ २६, काठमाडौँ – अमेरिकी इएरलाइन्सले अप्रिल महिनामा इन्धन लागतमा लगभग छ अर्व ५० करोड अमेरिकी डलर भुक्तान गरेको जनाएको छ भने जुन

इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो : राष्ट्रपति ट्रम्प

जेठ २५, काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियानले आफ्नो चुनावी प्रतिबद्धता उल्लंघन नगरेको बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

बैशाख ३०, काठमाडौं – अमेरिका न्यूयोर्कको म्यानह्याटन आगामी जेठ ३ गते ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ । म्यानह्याटनमा नेपाली पहिचान

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

बैशाख २०, काठमाडौं – चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर  २७२ नेपालीले लिए सेवा

बैशाख १६, काठमाडौं – टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन्

नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न्

चैत ३०, एजेन्सी  – नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय