मोदी सरकारद्धारा बजेट प्रस्तुत, अर्थतन्त्रमा सुधार हुने अपेक्षा

असार २६, काठमाडौँ ।
भारतमा आज मोदी सरकारले बजेट प्रस्तुत गरेको छ  । अर्थमन्त्री अरुण जेटली ले आज मोदी सरकारको पहिलोे बजेट प्रस्तुत गर्नुभएको हो । आर्थीक वृद्धिद्धरलाई ४ दशमलव ७ प्रतिशतले बढाएको छ ।

यस वर्षको बजेटले ओरालो लागेको अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको छ । प्रस्तुत गरिएको व्यापक सुधार बजेटले अर्थतन्त्रको ठोस योजना ल्याउने अपेक्षा गरिएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदी सरकारको बजेटले सबै ट्याक्सी चालकहरुको लागी कर  २ लाख बाट बढाएर दुई दशमलव ५ लाख बनाएको छ भने धनिहरुको आयकरमा पनि वृद्धि गरेको छ ।