वैसाख ३, चितवन–फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन् । एकीकृत
वैसाख १, बागलुङ– बागलुङको पर्यटकीय सम्भावनाको क्षेत्र घुम्टेको लेकमा हिजो देखि प्रथम घुम्टे लालीगुराास महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धनसागै राष्ट्रिय फूल
वैसाख १, काठमाडौ– महिला, बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले महिला र बालबालिकाको क्षेत्रमा काम गर्नका लागि मन्त्रालयसाग स्रोत र साधनकै कमी रहेको
चैत २८, सुनसरी–सुनसरी जिल्लाको बराहक्षेत्र गाविसको धार्मिक तीर्थस्थल प्राचीन हरिद्वार चतरास्थित कोशिकी तटको जगत्गुरु श्रीरामानन्दाचार्य सेवापीठ क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो तथा ठूलो हनुमान
चैत २८, काठमाण्डौ–स्वास्थ्य सेवा बिभागका पूर्वमहानिर्देशक डा. गोबिन्दराज ओझाले खोटाङको एक स्वास्थ्यचौकीलाई जग्गा दान गर्नुभएको छ । ओझाले बथिर्ङसेन्टर सञ्चालन गर्न बड्कादियाले स्वास्थ्यचौकीलाई