वैसाख १, बागलुङ– बागलुङको पर्यटकीय सम्भावनाको क्षेत्र घुम्टेको लेकमा हिजो देखि प्रथम घुम्टे लालीगुराास महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धनसागै राष्ट्रिय फूल लालीगुराासको संरक्षण गर्ने उद्देश्यले महोत्सव गरिएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा भएको महोत्सव आजसम्म चल्नेछ । गुराास फुल्ने याममा महोत्सव गर्न लागिएकाले पर्यटक आगमनमा पनि वृद्धि हुने विश्वास लिइएको केन्द्रका अध्यक्ष झम्कबहादुर बस्नेतले जानकारी दिनुभयो । केन्द्रले यो वर्षलाई घुम्टे अध्ययन भ्रमण वर्षका रुपमा मनाइरहेको जनाएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।