मुख्य खबर

स्वास्थ्यको समान पहुँच पु¥याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

असार ३०, वालिङ – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा पालिकाभित्र

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

असार ३०, म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् ।

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

असार ३०, सुदूरपश्चिम – खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

असार २९, दमौली – आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको

झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि छोटियो

असार २९, म्याग्दी – धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको