चैत २८, सुनसरी–सुनसरी जिल्लाको बराहक्षेत्र गाविसको धार्मिक तीर्थस्थल प्राचीन हरिद्वार चतरास्थित कोशिकी तटको जगत्गुरु श्रीरामानन्दाचार्य सेवापीठ क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो तथा ठूलो हनुमान मूर्ति स्थापना गरिएको छ ।प्राचीन हरिद्वार कुम्भ क्षेत्रका लागि पौराणिक देवदेवी र कुम्भस्तम्भ तथा कुण्डहरुको निर्माणका क्रममा हुनमानको मूर्ति स्थापना गरिएको हो । भारतको हरिद्वार परिदा आट्र्स केन्द्रका कलाकार श्रीफकिरचन्द्र परिदाले सो मूर्तिको निर्माण गर्नुभएको हो । भगवान् हनुमानको मूर्ति निर्माणका लागि भारत हरियाणा बहादुरगढ निवासी सोमदत्त शर्माको अगुवाइमा भारतको विभिन्न स्थानमा गएर हनुमान मूर्ति निर्माणकर्ताको खोजी गर्ने क्रममा फेला परेका कलाकार श्रीफकिरचन्द्रले तीन मेट्रिक टन फाइबर ग्लास प्रयोग गरेर सो मूर्ति तयार गरी चतरामा स्थापना गर्नुभएको हो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।