वैशाख २, भत्तपुर–भत्तपुरको मध्यपुर थिमीस्थित बोडेमा प्रत्येक वर्र्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ । जात्रामा यस वर्ष पनि बोडेका ३२ वर्षीय जुजुभाइ वास श्रेष्ठले १० ईञ्च लामो फलामको सियोले जिब्रो े छेडाउनुभएको हो । विगत चार वर्षदेखि जिब्रो छेडाउदै आएका बास श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न भन्दै पाचौं पटक पनि जिब्रो छेडाउनुभएको हो । वैशाख २ गते बिहानैदेखि जिब्रोे छेड्ने नाइकेले विभिन्न देवगण्ाँको पूजागरि जिब्रोे छेड्न पाचोै गण्ँोशको प्रांगण्ँमा रहेको पाटीमा मञ्च बनाइ जिब्रो छेडोउनुभएको हो । जिब्रा छ्ेड्ने व्यत्तिले े नाट्यम्बरको पूजा गरेपछि मात्र बोल्न, खान र अन्य व्यत्तिलाई छुन हुने परम्परा रहेको छ । आजै मध्यपुरथिमीमा सिन्दूरजात्रा अर्थात सुथ ः सिया पनि सम्पन्न भएको छ । थिमीमा चैत्र मसान्तदेखि सुरु भएको बिस्केट जात्रा मध्ये आज विशेष रुपमा मनाइने सिन्दुर जात्राको सुरुवातमा बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो भने हिजोदेखि विष्ण्ँुावीर र दक्षिण बाराहीको खट मन्दिरमा राखिएको थियो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।