चैत २८, काठमाण्डौ–स्वास्थ्य सेवा बिभागका पूर्वमहानिर्देशक डा. गोबिन्दराज ओझाले खोटाङको एक स्वास्थ्यचौकीलाई जग्गा दान गर्नुभएको छ । ओझाले बथिर्ङसेन्टर सञ्चालन गर्न बड्कादियाले स्वास्थ्यचौकीलाई ३ रोपनी १२ आना जग्गा दान गर्नुभएको हो । करिब ५ लाख रुपैया पर्ने जग्गा उहाले जिल्ला मालपोत कार्यालयबाट स्वास्थ्यचौकीको नाममा पास गरिदिनुभएको हो । यसअघि आफनो जग्गामा स्वास्थ्यचौकीको भवन बनाउन अनुमति दिएका ओझाले जग्गा स्वास्थ्यचौकीकै नाममा पास गरिदिनुभएको स्वास्थ्य कार्यालयका नायबसुब्बा मनिराम ढकालले बताउनुभयो । स्वास्थ्यचौकीले २४ घण्टे प्रसुती सेवा सञ्चालनको तयारी गरेको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
