मुख्य खबर

अख्तियार आखा बिस्कुट उद्योगमा

वैशाख १७, इटहरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले बिस्कुट उद्योगबाट उत्पादित सामग्रीको अनुगमन सुरु गरेको छ । कार्यालयवाट खटिएको

सम्पत्ति शुद्धीकरण जनचेता अभियान सुरु

वैशाख १७, प्यूठान–सम्पत्ति शुद्धीकरण विभागले पहिलो पटक राप्तीमा जनचेता अभियान सुरु गरेको छ । गैरकानुनी रुपमा सम्पति आर्जन गर्नेहरुको संङख्या बढ्दै गएपछि यसको

दुर्घटनामा एकको मृत्यु, पाच घाइते

वैशाख १६, ताप्लेजुङ–ताप्लेजुङमा टयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने पााच जना घाइते भएका छन् । ढुङ्गेसाघुस्थित दोभान फाकुम्बा सडक खण्डमा

कम्प्युटराइज सरकारी लेखा प्रणाली सुरु

वैशाख १६, पोखरा– महालेखा नियन्त्रक कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराको आयोजनामा  कम्प्युटराइज सरकारी लेखा प्रणाली सुरु भएको छ । पहिलोचरणमा पोखरास्थित

आज मातातीर्थ औंशी

वैशाख १६, काठमाडौ–आमाप्रति श्रद्धाभाव प्रकट गर्ने मातातीर्थ औंशी आज मनाईदै छ । आजका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउामा

मानमटेरिया २ सय ४६ औं पूर्ण खोप गाविस

बैशाख १५, रूपन्देही–रुपन्देहीको मानमटेरिया गाविस नेपालको २ सय ४६ औं पूर्णखोप गाविसको रुपमा घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले गाविसमा

आकासको ‘निष्कपट प्रेम’

वैशाख १५,काठमाडौं–अहिलेको साहित्यिक बजारमा गजल, उपन्यास र कथाहरुले एकछत्र राज गरिहेको छ । विशेषगरेर ठूला कृतिले पनि बजार पाएकै छन् । त्यसमा खण्डकाब्य

दलित समुदायका सञ्चारकर्मीले बुझाए ज्ञापनपत्र

वैशाख १५,काठमाडौं–राजधानीमा क्रियाशील दलित समुदायका सञ्चारकर्मीहरुले आइतवार सरकारलाई ११ बुादे ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सञ्चारमन्त्री डा. मिलेन्द्र रिजालसमक्ष दलित समुदायका सञ्चारकर्मीको क्षमता