वैशाख १६, ताप्लेजुङ–ताप्लेजुङमा टयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने पााच जना घाइते भएका छन् । ढुङ्गेसाघुस्थित दोभान फाकुम्बा सडक खण्डमा गएराति मे १ त ६१२ नंबरको टयाक्टर सडकबाट १२ फिट तल खसेर दुर्घटना भएका हो । दुर्घटनामा परि चालक निम्बु शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा घाईते हुनेहरुमा ढुङ्गेसााघु ३ बस्ने रवि लिम्बु,सुमन लिम्बु, गोरे लिम्बु, युगल लिम्बु र ढुङ्गेसााघु १ निवासी अरुण तामाङ रहेका छन । उक्त टयाक्टर दोभान बजारबाट सामान लिएर फाकुम्बा जाादै थियो । घाईते मध्ये रवि र सुमनको अबस्था गम्भिर रहेकाले धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरीएको छ भने अन्य तीन जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । टयाक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
