मुख्य खबर

दशैँ: नफर्किने ती दिनहरू: डा. गोववन्दराज भट्टराई

आज यो जीवनभरिका दशैँहरू सम्म्झिल्याउँदा बाल्यावस्थाका दशैँहरू अत्यन्तै उज्याला, सुककला र झिलिमिली भएर यो मनमा नाँच्तछन्। लेखन भन्नु नै बाल्यवस्थाका सम्झनालाई मनको आँगनमा

नेपालीको दशैं र सामाजिक महत्व

काठमाडौँ- अन्य नाम: दशैं, विजया दशमी, आयुध-पूजा, दसेहरा, दसाहरा, दसेरा, दसारा, मानिने क्षेत्रहरु: नेपाल, भारत तथा अन्य हिन्दुवासी देशहरु समुदाय: हिन्दुहरु प्रकार: धार्मिक महत्व: महिषासुरको

दसैँ सम्झाउने ‘शारदीय कविता उत्सव’

काठमाडौँ-दसैँं प्रारम्भ भएको पहिलो दिन आज २१ कविले आफ्ना मनभित्र गुम्सिएका भावनालाई कवितामा व्यक्त गरेर चाडपर्वले नेपालीहरूका सुखद् दिन देख्ने सपना पूरा गरोस्

फेरि अर्को अनसन सुरु

असोज ९, काठमाडौं – आफ्ना मागहरु पुरा गराउन र सम्बन्धित पक्षलाई दवाब दिन आन्दोलनका बिभिन्न शैली अपनाइदै आएको पाइन्छ । बन्द अडताल,नारा जुलुस

माओबादी पोलिटव्युरोले भावी रणनीति तय गर्दै

असोज ९,काठमाडौं-नेकपा–माओबादीको पोलिटव्युरो बैठक अहिले बसिरहेको छ । बैठक पार्टी कार्यालय बुद्धनगरमा जारी बैठकमा  सर्बपक्षीय राजनीतिक सम्मेलन बहिस्कारको समीक्षा र त्यस  पछिको अवस्था,

घरको पूजा, बिहे व्रतबन्धमा ५० लाख

असोज ९,काठमाडौं-पर्यटन बोर्डमा सुभास निरौलाले कामु प्रमुखको जिम्मेवारी सम्हालेसँगै आर्थिक अनियमितता सुरु भएको सरकारद्धार गठित छानबिन समितिले जनाएको छ । घरायसी काममा समेत

यौनजन्य दुव्र्यवहारमा पीडकलाई कडा कारवाही गर्न माग

असोज ८, काठमाडौँ-सभासद्हरूले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारमा पीडकलाई एक वर्ष कैद वा  एक लाख जरिवाना गर्नुपर्नेमा जोड दिएका छन् । व्यवस्थापिका–संसद्अन्तर्गतको महिला बालबालिका,

वादी महिलाद्धारा देह व्यापारमा निरन्तरता

असोज ८, धनगढी-आयआर्जन गर्ने कुनै अवसर नपाएपछि कैलाली जिल्लाका वादी समुदायका कतिपय महिला भारतका सहरमा गएर देह व्यापारमा लाग्न थालेका छन् ।  वादी