उद्धार

असार २९, काठमाण्डौँ – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको पहलमा १० वर्षदेखि विराटनगरको सडक आश्रित ५१ वर्षीय एक जनालाई आइतबार उद्धार । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतबाट विराटनगरको मुनालपथ क्षेत्रबाट उनलाई उद्धार गरिएको हो । तस्बीर/मनोज दाहाल, रासस