दुई नदिको संघम कागबेनी

असार २९, काठमाडौ -हिमाली जिल्ला मुस्ताङ्गको प्रशिद्ध धार्मिक स्थल वारागुङ्ग मुक्तिक्षेत्र गाउँगाउँपालिका वडा नं ५ मा कागबेनी र पृष्ठभुमीमा निलगिरि हिमाल । कृष्ण गण्डकीको सङ्गगमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुसी पाउने जनविश्रास छ । तस्वीर निरज थकाली/रासस