होलुज्यूलामा लगाइएको धानबाली

असार २९, काठमाण्डौँ – जाजरकोट भेरी नगरपालिका–१ होलुज्यूलामा लगाइएको धानबाली । जिल्लाको सबैभन्दा बढी धान होलुज्यूलामा उत्पादन हुन्छ । तस्वीर हेमन्त केसी, रासस