वैसाख १,काठमाडौं– बरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको गए राती निधन भएको छ । शनिवारदेखि गंगालाल हृदयकेन्द्रमा उपचार गराइराखेका अधिकारीको हृदय रोगका कारण निधन भएको
३० चैत, काठमाडौ– नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउालेले पत्रकार महासङ्घलाई अझ समावेशी बनाउन आगामी महाधिवेशनमा विधान संशोधन प्रस्ताव लगिने बताउनु भएको छ
चैत्र २८, नवलपरासी–पुर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा. वावुराम भट्टराइले मुलुकको आर्थिक समृद्धि र विकासका लागि नया राजनैतिक शक्ति आवश्यक परेको वताउनु भएको छ
चैत्र २८, काठमाडौ–कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आज बेलुका ७ बजे प्रधानन्यायाधीशका लागि पद तथा गोपनियताको सथप ग्रहण गर्ने हुनुभएको छ । सपथ
चैत २८, कालीकोट – कालीकोट जिल्लामा गाउा परिषद्पछि १७ औाा जिल्ला परिषद् सम्पन्न भएपछि घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा सेवाग्राही समस्यामा परेका