३० चैत, सर्लाही– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ भित्र स्थानीय निकायको निर्वाचन नभए चार वर्ष सम्म पनि हुन नसक्ने बताउनु भएको छ । सर्लाहीको घुर्कौलीमा पत्रकारहरुसाग कुराकानी गर्दै उहााले स्थानीय निकाय जनप्रतिनिधि विहिन हुादा वर्षेनी ३५ अर्व भन्दा बढी बजेट दुरुपयोग भईरहेकाले छिटो भन्दा छिटो स्थानीय निकायको चुनाव गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले हालका प्रधानमन्त्री सुशील कोइरालामा निर्णय क्षमता अभाव देखिएको उल्लेख गर्दै स्थानीय निकायको निर्वाचनलगायत विविध विषयमा सहमतीका लागि सरकारको तर्फबाट कुनै पहल नभएको आरोप लगाउनुभयो । उहााले स्थानीय निकायको निर्वाचनले नयाा संविधान निमार्णमा कुनै वाधा नपुग्ने समेत उल्लेख गर्नुभयो । तोकिएको समयभित्र नयाा संविधिान जारी गर्नुको विकल्प नभएको उल्लेख गर्दै नेता नेपालले अव पनि समयमा नै संविधान जारी नभए जनताले कहिल्यै माफ दिन नसक्ने बताउनुभयो । तोकिएको समयमा संविधान निमार्णमा एकीकृत माओवादी र मधेशवादी दलहरु बाधक भएको भन्दै सबै दलहरु इमान्दार भए समयमा नै संविधान जारी गर्न समस्या नहुने नेता नेपालको भनाई छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।