चैत २८, कालीकोट – कालीकोट जिल्लामा गाउा परिषद्पछि १७ औाा जिल्ला परिषद् सम्पन्न भएपछि घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा सेवाग्राही समस्यामा परेका छन् भने एउटै सचिवले १५ गाविस हेर्नु परेको छ ।कालीकोट जिल्लामा ३० वटा गाविसमध्ये १५ गाविसका सचिवहरु एकै समयमा घरबिदामा गएका छन् । जुविथा गाविसका सचिव विष्णुऋषि आर्चायले अहिले सदरमुकाम मान्म लगायतका जिल्लाका १५ गाविसको कामको जिम्मा लिएको र अन्य गाविसको समेत काम जारी राखेको बताउनुभयो । गाविसका सचिवहरु एकै समयमा बिदामा गएपछि सेवाग्राही मारमा परेका छन् । अहिले अधिकांश गाविसमा भवन नभएका कारण सदरमुकामबाटै हरेक काम भइरहेका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व