ताजा खबर

लोकतन्त्र दिवस, संविधान समयमै जारी गर्ने प्रधानमन्त्री कोइरालाको प्रतिबद्धता

वैशाख ११, काठमाडौ– नेपाली जनताको व्यापक सहभागिता र वलिदानबाट प्राप्त लोकतन्त्र नवौं वर्षमा प्रवेश गरेको छ । २०६२/६३ सालमा शान्तिपूर्ण जनक्रान्ति भएको ८

जलवायु परिवर्तन अनुकूलनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

वैशाख ११, काठमाडौ–समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलनस्म्बन्धी आठौा अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडाौमा सुरु हुादै छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा

एक वर्ष भित्रमा नया संविधान बन्ने दावी–प्रधानमन्त्री

वैशाख १०, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रमा जसरी पनि नया संविधान बन्ने दावि गर्नुभएको छ । प्रधानमन्त्री कोईरालाले विगतका कमी कमजोरीलाई सम्झ्दै तोकएिकै

मुख्य न्यायाधीशद्वारा राजिनामा

वैशाख १०, काठमाडौ–न्याय परिषद्ले सर्वर्ोच्च अदालतमा स्याथी न्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टी जनाउादै पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिनुभएको छ ।

मानव अंग प्रत्यारोपण केन्द्रमा अनियमितता

वैसाख १०, काठमाडौं–मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले कार्यालयलाई चाहिने सामाग्री र उपकरण खरिद गर्दा व्यापक अनियमितता भएको पाइएको छ । नियमानुसार कुनै सामाग्री

अनुमति दिन ढिलाइ गर्दा विद्यार्थी भर्नामा अन्योल

वैसाख १०,नवलपरासी– जिल्ला शिक्षा कार्यालयले अनुमति दिन ढिलाइ गर्दा उपल्लो कक्षामा पास भएर जाने विद्यार्थीलाई भर्ना गर्न अन्योल भएको गुनासो नवलपरासीका सामुदायिक विद्यालयले

स्थानीय निकाय निर्वाचनमा महिला सहभागिता

वैसाख ९, काठमाडौ–ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले

सर्वोच्चको न्यायाधीशको लागि ८ नाम सिफारिस

वैसाख ९, काठमाडौ–न्याय परिषद्ले सर्वाेच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिको लागि ८ जनाको नाम संसदीय सुनुवाईको लागि सिफारिस गरेको छ । आज बसेको परिषद्को

संविधानसभा समितिका सभापति र २६ जना सभासद चयन गर्न तीन दल बैठक बस्ने तयारी

वैसाख ९, काठमाडौ– संविधानसभाका विभिन्न पााचवटा समितिको सभापति चयन र २६ जना मनोनितका बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने

बजेट ऊर्जामैत्री हुनुपर्छ–मन्त्री ज्ञवाली

वैसाख ९, काठमाडौं– ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले मुलुकको आर्थिक विकास र स्थायित्वका लागि ऊर्जा क्षेत्रमा हाल उपलब्ध गराइएकोभन्दा तेब्बर बजेट उपलब्ध गराउनुपर्ने बताएकी छिन्