वैशाख १०, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रमा जसरी पनि नया संविधान बन्ने दावि गर्नुभएको छ । प्रधानमन्त्री कोईरालाले विगतका कमी कमजोरीलाई सम्झ्दै तोकएिकै मितीमा संविधान निर्माणका लागी एकजुट भएर लाग्न सबै दलहरुलाई आग्रह पनि गर्नुभयो। निर्धारित समयमै संविधान वनाउन अव कुनैपनि शक्तिले रोक्न नसक्ने प्रधानमन्त्री केईरालाको भनाई थियो । पासाङ् ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज काठमाण्डौमा गरेको कार्यक्रममा कोइरालाले शान्ति, स्थायित्व र लोकतन्त्रको संस्थागत विकास गर्ने दायित्वलाई वर्तमान सरकारले पुरा गरिछाड्ने बताउनुभयो । उहाले विगतका कमि कमजोरलाई हटाउदै राष्ट्र निर्माणको दिशामा गतिशिल भई लाग्न दलहरुलाई सुझाव समेत दिनुभयो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।