ताजा खबर

आज देशभर एकै पटक ५० जिल्लामा फाइजर खोप लगाइदै

भदौं ५, काठमाडौं– सरकारले देशभरका ५० जिल्लामा ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभीड–१९ विरुद्धको फाइजर खोप दिइंदै छ । ५० जिल्लाहरु

कांग्रेस नेता गिरीको निधन : कांग्रेस अचानक केन्द्रीय समीतिको बैठक बस्दै

भदौ ५ काठमाडौं– कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनले शोकमा परेको बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यासमितिको आकस्मीक बैठक बोलाएकोछ छ

सत्ता गठबन्धनमा लोसपा सामेलमा पांच दल बेखुसी, प्रधानमन्त्रीको एकोहोरो जोड

  भदौ ४, काठमाडौं– सत्ता गठबन्धनमा लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) समावेश गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको एकोहोरो प्रयास भएपनि अरु दल सकरात्मक देखिएका छैनन् ।

कविराजको अपमानजनक नाम लेखिएको नागरिकता सच्याउने प्रक्रियामा

  भदौ ४, दैलेख– कविराम विश्वकर्माको अपमानजनक नाम लेखिएको नागरिकता सच्चाउन प्रशासनले प्रक्रिया सुरु गरेकोछ । आफ्नो नाम नागरिकतामा अपमानजनक भएको भन्दै सच्चयाउन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भन्छन्,‘सरकारले महंगी घटाएन’

भदौ ४ काठमाडौं– इन्धनको मुल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । महंगीको मारमा परेका जनतालाई

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विद्येयक आजै पारित हुने

भदौ २, काठमाडौं— आज बिहिबार नागरिकता विद्ययेक पारित हुने भएकोछ । राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै संसदमा र्फिता पठाएको नागरिकता विद्ययेक प्रतिनिधिसभाबाट पारित हुने

प्रधानमन्त्री देउवाले प्रहरी समायोजन गर्ने भनेपछि मधेस प्रदेशले आन्दोलन रोक्यो

साउन ३१, जनकपुर– चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेकोछ ।

गृह मन्त्रालय:  आगामी निर्वाचनमा सुरक्षा र चुनौति छलफल

साउन ३०, काठमाडौं– आगामी मंसिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गृहमन्त्रालयले आवश्यक सुरक्षा रणनीति र आइपर्न

सत्ता रुढ दलले फोहोर विसर्जनमा गर्यो अवरोध

साउन ३०, काठमाडौं– सत्ता रुढ दलले फोहोर विसर्जन गर्न अवरोध खडा गरेका छन् । बन्चरेडाडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न गएका गाडी धुनिबेसी–१