कांग्रेस नेता गिरीको निधन : कांग्रेस अचानक केन्द्रीय समीतिको बैठक बस्दै

भदौ ५ काठमाडौं–
कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनले शोकमा परेको बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यासमितिको आकस्मीक बैठक बोलाएकोछ छ । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान साढे १० बजे पार्टी केन्द्रीय समितिको आकस्मीक बैठक राखेका हुन् ।
सानेपास्थित पार्टीको कार्यालयमा आइतबार बैठक बोलाइएकोछ । जहा बैठकले सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताएका छन् । ललिपुरस्थित मेडिसिटी अस्पतालमा कांग्रेस नेता गिरीको शनिबार राती निधन भएको थियो । अस्पतालमा पार्थिव शरिर राखिएको गिरीको सानेपामा श्रद्धान्जली दिने कार्यत्रम छ ।