माओवादी केन्द्रको बैठक दिउसो ४ बजे सर्यो

भदौं २, काठमाडौं–
नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठीक स्थगीत भएकोछ । आज बिहान बस्न भनिएको बैठक अपराह्न सम्मका लागि सारिएको छ । बैठक विहान ९ बजे देखि बस्ने तय भएको थियो ।
बैठकको तयारी नपुुगेको कारण देखाउदै अपहरान्न ४ बजेको लागि बैठक सारिएको हो । अध्यक्ष प्रचण्डले बैठकमा पदाधिकारी प्रस्ताव पेश गर्ने तयारी हरेको स्रोतले जनाएकोछ ।