विदेश

भिडन्तमा परी सिरियाका वायुसेना प्रमुखको मृत्यु

जेठ ५, काठमाडौ–सिरियाको राजधानी दमास्कस नजिकै भएको एक भिडन्तमा परी सिरियाका वायुसेना प्रमुखको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मिलिहा क्षेत्रमा रहेको वायु

टर्कीको कोइलाखानी घटनामा मृत्यु हुनेको संख्या ३ सय १

जेठ ४, काठमाडौ– टर्कीको कोइलाखानी घटनामा मृत्यु हुनेको संख्या ३ सय १ पुगेको छ । गत हप्ता टर्कीको सोमास्थित एक कोइलाखानीमा भएको दुर्घटनामा

बोको हरामविरुद्ध युद्ध गर्ने घोषणा

जेठ ४, काठमाडौ– फ्रान्सको राजधानी पेरिसमा जारी अफ्रिकी नेताहरुको बैठकले नाइजेरियाको इश्लामिक चरपन्थी संगठन बोको हरामविरुद्ध युद्ध गर्ने घोषणा गरेको छ । फ्रान्सका

बंगलादेशमा डुंगा दुर्घटना, दुईसय बढि बेपत्ता

जेठ २, काठमाडौ– बंगलादेशमा डुंगा दुर्घटना हुादा सयौं मानिस मारिएको अधिकारीहरुले जनाएका छन् । हिजो दिउासो भएको दुर्घटनामा मृत्यु भएका व्यक्तीबारे एकीन तथ्यांक

छात्राहरुको रिहाइका लागि सरकार वार्ताको तयारीमा

वैशाख ३१, काठमाडौ–नाइजेरियाको विद्राही संगठन बोकोहरामले अपहरण गरेका छात्राहरुको रिहाइका लागि सरकार वार्ताको तयारीमा रहेको त्यहााका अधिकारीहरुले बताएका छन् । नाईजेरिया सरकारका एक

टर्की कोइलाखानीमा दुर्घटना, १ सय ६६ जनाको मृत्यु

वैशाख ३१,काठमाडौ–टर्कीको पश्चिमी सहर सोमास्थित एक कोइला खानीमा भएको दुर्घटनामा १ सय ६६ जनाको मृत्यु भएको छ भने ७५ कामदार घाइते भएका छन्

स्पेनी महिला राजनीतिज्ञको गोली हानी हत्या

एजेन्सी–स्पेनमा एकजना बरिष्ठ महिला राजनीतिज्ञलाई गोली हानी हत्या गरिएको छ । लियोनको प्रान्तिय सरकार प्रमुख ५९ बर्षिया इसाबेल काराकसमाथी पैदलै एक पुल पारगर्दैगर्दा

नाइजेरिया सरकारद्धारा विद्रोही बोको हरामको सर्त अस्विकार

वैशाख ३०, काठमाडौ–नाइजेरिया सरकारले अपहरण परेका २ सय भन्दाबढी बालिका छुटाउनका लागि विद्रोही बोको हरामले राखेको सर्त अस्विकार गरेको छ । बोको हरामले