जेठ २१, एजेन्सी – सिरियामा सम्पन्न राष्ट्रपतीय निर्वाचनले फेरी राष्ट्रपतिको उम्मेदवार बनेका बसर अल असादलाई अझै शक्तीशाली बनाएको त्यहाका अधिकारीहरुले बताएका छन् । बिगत तीन बर्षदेखि जारी गृहयुद्धका बाबजुत राष्ट्रपति असादले आफ्नो ढंगले राष्ट्रपतीय निर्वाचन गराएका थिए । अन्तराष्ट्रिय जगतले उक्त निर्वाचनको औचित्य नभएको बताए पनि त्यहाका अधिकारीहरुले भने धेरै दललाई समेटेर निर्वाचन गरिएको दावी गरेका छन् । उनीहरुले यस निर्वाचनले राष्ट्रपति असादलाई अझै बलियो बनाएको बताएका छन् । निर्वाचनको मत परिणाम सार्वजनिक भैनसकेको भए पनि यस निर्वाचनले असादलाई नै बिजयी बनाउने पक्का छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
