जेठ २५, काठमाडौ– पूर्व सेना प्रमुख अब्दुल फतह अल सिसीले इजिप्टको राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । गत मे महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा सिसीले चुनाव जितेका थिए । गत बर्षको जुलाई महिनामा त्यहााका जननिर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरि सेनाले अन्तरिम सरकार गठन गरेको थियो । अन्तरिमकालमै सेनाले राष्ट्रपतीय निर्वाचन सम्पन्न गराई सेना प्रमुख नै राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । नयाा राष्ट्रपति अल सिसीले संबैधानिक अदालतका मुख्य न्यायाधिशबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेको बताईएको छ । उनको सपथ ग्रहण समारोहका लागि राजधानी कायरो आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।एजेन्सी
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व