जेठ २२, एजेन्सी–चीनमा सन् १९८९ मा भएको तियनानमेन दमनको २५ औं बर्ष पुरा भएको छ । २५ बर्ष अघि तियनानमेन चौकमा लोकतान्त्रिक सुधारको माग गर्दै उपस्थीत लाखौं प्रदर्शनकारीमाथि चिनियाा प्रशासनले दमन गरेको थियो । तियनानमेन चौकमा भएको उक्त नरसंहारमा लोकतन्त्र पक्षधर सयौं नागरिक मारिएका थिए । चीन सरकारले अहिले पनि उक्त घटनालाई मान्यता नदिई त्यसमा पक्षमा बोल्नेलाई कार्वाही गर्ने गरेको मानवअधिकारकर्मीहरुको भनाई छ । लोकतान्त्रिक आन्दोनका क्रममा भएको दमनको स्मरणमा हजारौ चिनिया नागरिक तियनानमेन चौक तर्फ अगाडी बढेको र हङकङबाट १० हजारभन्दा बढि नागरिक त्यहाा उपस्थित भएको बताईएको छ । बिबिसीका अनुसार उक्त चौकमा उपस्थीतहरु अहिले पनि आक्रोशित छन् । तियनानमेन चौकमा प्रहरीले अन्तराष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुलाई उपस्थित हुन दिएको छैन । उक्त चौकमा प्रदर्शन तथा झडप हुन सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।