जेठ २३, एजेन्सी –संदिग्ध चरमपन्थी संगठन बोको हरामले नाईजेरियाको उत्तरपूर्वी शहर मेदुगुरीस्थित एक गाउामा हमला गर्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । गाउमा छिरेर गाउलेहरुलाई उपदेश दिन आएको भन्दै बोको हरामले आक्रमण गरेको स्थानीयबासीले बताएका छन् । अधिकारीहरुका अनुसार यस हप्तामात्रै बोको हरामको आक्रमणबाट त्यहा २ सय भन्दा बढि नागरिक मारिएका छन् । देशमा संकटकालको घोषणा भएपछि मेदुगुरी क्षेत्रमा यस हप्तामात्रै आक्रमणमा घटना भएका हुन् । नाईजेरियामा बोको हरामले दुई सय भन्दा बढि किसोरीहरुलाई अपहरण गरी बन्धक बनाएपछि त्यहाा आक्रमणका घटना बढिरहेका छन् । बोको हरामले पश्चिमी शिक्षाको बिरोध गर्दै पाच बर्ष अघि सशस्त्र युद्धको सुरुवात गरेको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
