जेठ १९, एजेन्सी– उत्तरी नाईजेरियामा बोको हरामले गरेको एक बम आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अदामावा राज्यको मुबी शहरमा टेलिभिजनमा फुटबल हेर्न जम्मा भएको समूह माथि बोको हरामले बम आक्रमण गरेको थियो । आक्रमणमा थुप्रै सुर्वसाधारण घाईते भएको प्रहरीले जनाएको छ । अदामाआवका प्रवक्ता उसमान अबुबाकरले टेलिभिजनको ठूलो पर्दामा फुटबल हेर्न जम्मा भएको भिडमा चरमपन्थीले बम आक्रमण गरेको बताए । उनले बम आक्रमणमा परी गम्भीर घाईते भएका १२ जनाको उपचार भैरहेको जानकारी दिएका छन् ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक