जेठ २३, एजेन्सी – इजिप्टमा आतंककारी गतिबिधि रोक्न भन्दै सरकारले सामाजिक सञ्जालहरुमा रोक लगाउने तयारी गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बिरोधमा उत्रिएका छन् । गृहमन्त्रालयले सामाजिक सञ्जालहरु बन्द गर्ने सूचना प्रकाशन गरेपछि त्यहा हामी माथि निगरानी गरिएको छ भन्ने ह्यासट्याग सबैभन्दा बढि ४६ हजार पटक ट्वीट भएको बिबिसीले जनाएको छ । आतंककारी गतिबिधि गर्नेको पहिचानका लागि ट्वीटर र फेसबुकमा निगरानी गर्ने तयारी सरकारले गरेपछि जवाफमा त्यहाा यस्तो ट्वीट गरिएको हो । गृहमन्त्रालयका प्रवक्ता अब्देल फतह उथमनले सरकारी टेलिभिजनको एक कार्यक्रममा निर्दोशलाई सिकार बनाउने गरी बिष्फोटक पर्दाथ निर्माण गर्ने गिरोहको पहिचानका लागि सामाजिक सञ्जालमा निगरानी गर्न थालिएको दावी गरेका छन् । सरकारको यस्तो प्रस्ताव नागरिकहरुले स्वीकार नगर्ने देखिएको छ ।
अन्तरबार्ता
टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

माघ ९, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स ९ युएईतर्फ टी–१० क्रिकेट
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।