खेलकुद

कोलकाता र चेन्नई सुपर किङस भिड्ने

जेठ ६,काठमाडौ – आईपिएल क्रिकेट प्रतियोगिता अन्र्तगत आज डेक्कन चार्जर्स हैदराबाद र रोयल च्यालेन्जर बेङ्लोर तथा कोलकाता र चेन्नई सुपर किङस भिड्ने भएका

एनपिएमा आज पनि दुई खेल

जेठ ३, काठमाडौ–नेपाल प्रिमीएर लिग क्रिकेट एनपिएल प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुने भएको छ । धनगढीमा पञ्चकन्या तेज र विशाल ग्रुप

कान्तिपुर गोर्खाज र कर्लस एक्स फ्याक्टर्सबीच खेल हुदै

जेठ २, काठमाडौ– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता एनपिएलमा आज कान्तिपुर गोर्खाज र कर्लस एक्स फ्याक्टर्सबीच खेल हुदैछ । आजै हुने दोस्रो खेलमा

बास्केटबल च्याम्पियनसिप काठमाडौमा जारी

जेठ २, काठमाडौ– तेस्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा आज पनि २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको

एनपिएल क्रिकेट नेपाल प्रिमियर लिगअन्र्तगतको वान–डे क्रिकेट धनगढीमा

वैशाख ३१,धनगढी– एनपिएल क्रिकेट नेपाल प्रिमियर लिगअन्र्तगतको वान–डे क्रिकेट प्रतियोगिता आजबाट सुदूरपश्चिमको धनगढीमा सुरु हुादै छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने झााकीसहितको

आईपीएल ईन्डियन प्रिमीयर लिग आईपीएलमा आज दुई खेल हुदै

वैशाख ३०, काठमाडौ–आईपीएल ईन्डियन प्रिमीयर लिग आईपीएलमा आज दुई खेल हुादै छन् । आज हुने पहिलो खेल अपराह्न सवा ४ बजे रााचीस्थीत चेन्नई

आईपिएलमा हैदरावाद र मुम्वई भिड्दै

वैशाख २९, एजेन्सी– इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज सन राईजर्स हैदरावाद र मुम्वई इन्डियन्सबीच प्रतिस्पर्धा हुादैछ । जारी प्रतियोगितामा ८ खेलबाट ८