खेलकुद

नेपाललाई टिम च्याम्पियनको उपाधी

वैशाख २८, एजेन्सी–नेपालले छैटौं अन्तर्राष्ट्रिय करााते प्रतियोगितामा टिम च्याम्पियनको उपाधिजितेको छ । भारतको आन्ध्रप्रदेशमा सम्पन्न प्रतियोगितामा नेपालको गोजु–रियो करााते टोलीले ११ स्वर्ण,११ रजत

आईपीएलमा आज ब्याङलोर र पंजाब बिच प्रतिस्पर्धा हुने

वैशाख २६, काठमाडौ – ईन्डीयन प्रिमीयर लिग आईपीएल क्रिकेटमा शुक्रबार रोएल च्यालेन्जर्स ब्याङलोर तथा किङस इलाभेन पंजाब बिच प्रतिस्पर्धा हुने भएको छ ।

तेश्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियन सिप काठमाडौमा

वैशाख २५, काठमाडौ–तेश्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिप यही वैशाख ३० गतेदेखि काठमाडौंमा हुने भएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा)को कार्यक्रम अनुसार

आईपिएलमा आज दुइ खेल

वैशाख २४, एजेन्सी–ईन्डीयन प्रिमिएर लिग आईपीएल क्रिकेटमा आज दुई खेल हुादैछन् । अपरान्न सवा ४ बजे हुाने पहिलो खेलमा डिल्ली डिएर डेभिल्स र

मनाङ मस्र्याङ्दी आज मंगोलियाको इरचिम क्लबसंग भिड्दै

वैशाख २२, एजेन्सी–एएफसी प्रेसिडेन्ट कप फुटबलको फाईनल चरणमा पुगिसकेको मनाङ मस्र्याङ्दी क्लबले आज मंगोलियाको इरचिम क्लबसंग प्रतिष्पर्धा गर्ने भएको छ । समूह सी

नेपालले आज हङकङसंग प्रतिश्प्रर्धा गर्दै

वैशाख २२, काठमाडौ–मलेसियामा जारी एसिसी प्रीमियर लिग क्रिकेटमा नेपालले आज हङकङसंग प्रतिश्पर्धा गर्दैछ । अहिले केहिबरेमै शुरु हुने खेलमा नेपालले टस जितेर पहिले

ओमानबिरुद्धको खेलमा नेपालको खराब सुरुवात

वैशाख २१, एजेन्सी–मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट अन्तर्गत ओमानबिरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ । सेलाङगोर टर्फ क्लबमा जारी खेलमा टस

प्रेसिडन्टकप छनौट फुटबल

वैशाख १८, एजेन्सी– एएफसी प्रेसिडेन्टकप फुटबल प्रतियोगिताका समूह चरणमा आज नेपाललको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले स्भाय रेइङविरुद्ध भिड्ने भएको छ

आईपिएल क्रिकेट प्रतियोगितामा आजपनि

वैशाख १७,एजेन्सी–इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगितामा आजपनि एउटामात्रै खेल हुने भएको छ । युएईमा जारी प्रतियोगिता अन्र्तगत राति सवा ८ बजेपछि सुरुहुने

सेमिफाइनल र फाइनल आज

वैशाख १७, महेन्द्रनगर– इन्डो–नेपाल कबड्डी च्याम्पियनसिप आज सम्पन्न हुने भएको छ । अहिले सम्म सेमीफाइनल समिकरण पुरा भएको प्रतियोगितामा आज सेमीफाइनल र फाइनल