समाज

एमालेमा महासचिवको प्रतिवेदनमाथि छलफल हुने

जेठ १९, काठमाडौ– नेकपा एमालेको केन्द्रिय कमिटि बैठकमा आज महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल शुरु हुादैछ । एमाले पार्टी मुख्यालय

पार्टीलाई वलियो वनाउन मेरो उमेदवारी–नेता नेपाल

जेठ १८, काठमाडौ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई साङ्गठनिक रुपमा वलियो वनाउन लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

विद्युत प्राधकिरणद्धारा लोडसेडिङको समय घटाउने तयारी

जेठ १७, काठकाडौ –वर्षका कारण नदी र जलाशयमा पानीको मात्र बढेसागै विद्युत प्राधकिरणले लोडसेडिङको समय घटाएर नयाा तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ

नेपाल बारको संवैधानिक सम्मेलन आज सकिदै

जेठ १७, काठमाडौ–  तिन दिन देखि राजधानीमा जारी विशेष संवैधानिक सम्मेलन आज सकिने भएको छ । नेपाल बार एसोसिएसनको आयोजनामा भएको  सम्मेलनमा संविधानसभा

संविधानसभामा पुनरसंरचना प्रतिवेदनमाथि छलफल हुने

जेठ १६, काठमाडौ– राज्यको पुनरसंरचना प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक आजपनि बस्ने भएको छ । बैठक विहान ११ बजेपछि सुरुहुने छ । संविधान

संबिधान माघ ८ मै आउछ– मन्त्री सिंह

जेठ १६, काठमाडौ– उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संबिधान लेखन प्रक्रिया कार्यतालिका अनुरुप अघि बढिरहेको बताउनु भएको छ । उपप्रधानमन्त्री सिंहले

नेपाल बारले विशेष संवैधानिक सम्मेलन गर्दै

जेठ १५, काठमाडौ–नेपाल बार एसोसिएसनले गणतन्त्र दिवसका अवसरमा विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ । आजदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा राज्यको शासकीय स्वरूप,

संविधानसभामा राज्य पुनं संरचना समितीको प्रतिवेदन माथि छलफल हुने

जेठ १५, काठमाडौ– सार्वजनिक विदाको दिन पनि आज संविधानसभाको बैठक बस्दै छ । आजको बैठकमा राज्य पुनं संरचना र राज्यशक्तिको बाडफाड समितीको निक्र्योल

गणतन्त्र दिवस सुरु, आज भोली र पर्सी सम्म मनाईने

जेठ १४, काठमाडौे – नेपालमा गणतन्त्र घोषणा गरिएको दिनको सम्झनामा सरकारले आजदेखि गणतन्त्र दिवस मनाउन सुरु गरेको छ । २०६२ –०६३ को जनआन्दोलन