जेठ १७, काठमाडौ– तिन दिन देखि राजधानीमा जारी विशेष संवैधानिक सम्मेलन आज सकिने भएको छ । नेपाल बार एसोसिएसनको आयोजनामा भएको सम्मेलनमा संविधानसभा अन्तर्गतका विभिन्न विवादित विषयहरुमा साझा धारणा बनाउन शीर्षकमा छलफल जारी छ । आज फेरि पौने ११ बजेदेखि तिनै विषयमा छलफल गरेर निश्कर्ष निकाल्ने र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने बारका अध्यक्ष हरिकृष्ण कार्कीले जानकारी दिनुभयो । सम्मेलनमा न्यायपालिका, मौलिकअधिकार, निर्वाचन प्रणाली, राज्यको पुन:संरचना, शासकीय स्वरुप सहितका पााच विषयमा २९ वटा कार्यपत्रमा कानुन व्यवसायीहरुले छलफल गरेका छन् । कार्यपत्रमा छलफलका क्रममा कानुन व्यवसायीहरुले नेपालको न्याय क्षेत्रमा सुधार र सुशासन प्रबद्र्धन गर्न आवश्यक भएकोमा जोड दिएका छन् ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।