जेठ १६, काठमाडौ– राज्यको पुनरसंरचना प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक आजपनि बस्ने भएको छ । बैठक विहान ११ बजेपछि सुरुहुने छ । संविधान अभियलेख अध्ययन तथा निक्यौल समितिले राज्य पुनर्संरचनाका विषयमा निक्र्यौल गरेको सहमति र असहमतिका बुदााका विषयमा सभासदहरुले धारणा राख्ने क्रम आजपनि जारी रहने भएको छ । अघिल्लो संविधानसभामा सबै भन्दा विवादित बनेको राज्य पुनर्संरचनाका विषयलाई संवैधानिक राजनीतिक तथा संवाद समितिले विवादका विषय सुल्झाउन पहल गर्ने छ । यसैबीच, संवैधानिक राजनीतिक तथा संवाद समितिको आजको बैठकमा संविधानसभा बाहिर रहेका दलको पहिचान गरिएको प्रतिवेदन पेश हुने भएको छ । बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको बैठमा यसअघि सभासद पुर्णबहादुर खड्काको संयोजकत्मा गठित समितिले संविधानसभा बाहिर रहेका दल तथा सरोकारवाला समूहको पहिचान गरेको प्रतिवेदन बुझाउन लागेको हो । समितिले त्यस्ता दल तथा समूहका विषयमा हिजै प्रतिवेदनलाई अन्तिम बनाएकाले आज समितिमा पेश गर्ने भएको हो ।
अन्तरबार्ता
‘आवधिक चुनाव हुन्छ तर मध्यावधि चुनाव हुदैन’ : वरिष्ठ नेता खनाल

माघ १४, काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवाद चुलिदै गर्दा निर्वाचन आयोगले पार्टी एकै ठाउ भएको निर्कष निकालेको छ । यस सन्दर्भमा
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।