समाज

संविधानसभामा संवाद समितीको प्रतिवेदनमा छलफल हुने

असोज १, काठमाडौँ-संवैधानिक राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदनको सहमति र असहमतिको बुँदाम आज पनि छलफल हुने भएको छ ।  संविधानसभामा छलफल गरिसकेपछि सहमति

पहिरोले घर पुर्दा एकै परिवारका ३ को मृत्यु

भदौ ३१, रोल्पा-गएरातीको अविरल वर्र्षाासँंगै आएको पहिरोले रोल्पामा एक घर पुर्दा ३ जनाको मृत्यु  भएको  छ । पश्चिम रोल्पाको जुगाँर ५ खानिखोलामा घर

संविधानका खातिर युवा सङ्घले दबाबमूलक कार्यक्रम गर्ने

भदौ ३१, काठमाडौँ-नेकपा एमालको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले समयसीमाभित्रै संविधान निर्माण गर्न लगाउन दबाबमूलक र रचनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।

तराईमा जितिया पर्व मनाईंदै

भदौ ३१, काठमाडौँ-तराईका बिभिन्न ठाउँमा आज जितिया पर्व मनाईंदैछ । मैथिली र थारु समुदायका महिलाले विशेष रुपमा मनाउने जितियाको मुख्य विधि भने सोमबारदेखि

शीर्ष ४ दलहरुको बैठक निष्कर्ष बिहिन, छुट्टा छुट्टै बैठक बस्दै

भदौ ३१, काठमाडौ-आज हुने भनिएको सर्वदलिय राजनैतिक सम्मेलनका एजेण्डा तय गर्न  बालुवाटारमा बसेको ४ राजनीतिक दलहरुको बैठक निष्कर्ष बिहिन बनेको  छ । केही

अन्योलताका बिच सर्वपक्षीय राजनीतिक सम्मेलन हुँदै

भदौ ३१, काठमाडौँ-संविधानसभा बहिष्कार गर्दै आएको शक्तिलाई संविधान निर्माण प्रत्रिलयामा सहभागी गराउने लक्ष्यसहित राष्टिय राजनीतिक सम्मेलन आज गर्ने तयारी भएपनि सम्मेलन हुने या

एमालेमा असन्तुष्टि,ओलीका पछिल्ला काम कारबाहीमा प्रश्न

भदौं ३१,काठमाडौं-अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै एमालेमा असन्तुष्टि बढेको छ । संवैधानिक निकायमा नियुक्त गर्ने व्यक्तिहरु,  आयोजना

डा. राउत विरुद्ध सार्वजनिक मुद्दा

भदौ ३०,मोरङ- मधेसले मुलुकबाट अलग राज्य बन्न सक्नेसम्मको अधिकार पाउनुपर्ने भन्दै अभियान चलाउँदै आएका सिके राउतलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।

समयमा संविधान दिए बोगटीकोको आत्माले शान्ति पाउँछ: प्रधानमन्त्री

भदौ ३०, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइराला एनेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको परिवारजन र एनेकपा माओवादीका नेताहरुलाई समवेदना व्यक्त गरेका छन्। प्रम कोइरालाले माओवादीको केन्द्रीय

संसद बैठक बस्ने तयारी भएपनि विपक्षीले अवरुद्ध गर्ने

भदौ ३०, काठमाडौँ-व्यवस्थापिका संसदको बैठक आज पनि  बस्ने भएको छ । साँझ ५ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद