जेठ २, काठमाडौ– बंगलादेशमा डुंगा दुर्घटना हुादा सयौं मानिस मारिएको अधिकारीहरुले जनाएका छन् । हिजो दिउासो भएको दुर्घटनामा मृत्यु भएका व्यक्तीबारे एकीन तथ्यांक
वैशाख ३१, काठमाडौ–नाइजेरियाको विद्राही संगठन बोकोहरामले अपहरण गरेका छात्राहरुको रिहाइका लागि सरकार वार्ताको तयारीमा रहेको त्यहााका अधिकारीहरुले बताएका छन् । नाईजेरिया सरकारका एक
एजेन्सी–स्पेनमा एकजना बरिष्ठ महिला राजनीतिज्ञलाई गोली हानी हत्या गरिएको छ । लियोनको प्रान्तिय सरकार प्रमुख ५९ बर्षिया इसाबेल काराकसमाथी पैदलै एक पुल पारगर्दैगर्दा
वैशाख २५, काठमाडौ–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी २५ मे मा युक्रेनमा हुन लागेको राष्ट्रपतीको निर्वाचनलाइ समर्थन गर्नुभएको छ । उहाले राष्ट्रपतीको निर्वाचनलाइ उचित
वैशाख २२, एजेन्सी–सिरियाको संवैधानिक अदालतले आगामी जुनमा हुन लागेको राष्ट्रपति पदका निर्वाचनको लागि तीन जना उम्मेदवारको नाम घोषणा गरेको छ । राष्ट्रपती पदको