एजेन्सी–स्पेनमा एकजना बरिष्ठ महिला राजनीतिज्ञलाई गोली हानी हत्या गरिएको छ । लियोनको प्रान्तिय सरकार प्रमुख ५९ बर्षिया इसाबेल काराकसमाथी पैदलै एक पुल पारगर्दैगर्दा गोली प्रहार भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भर्खरै आफ्नो जागिर गुमाएका आमा छोरीले सो घटना घटाएको आशंका गरिएको स्पेनीस समाचार माध्यमहरुलाई उद्धतगर्दै बीबीसीले जनाएको छ । ती दुबै महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।