वैशाख २९, एजेन्सी–लिबीयामा डुङगा दुर्घटना हुादा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४० भन्दा बढी वेपत्ता भएका छन । अप्रिका, सिरियालगायत दोस्रो देशका मानिसहरु भुमध्यसागर पार गर्दै युरोप मुलुकमा जाने तयारी स्वरुप लिवियाको बाटो रोज्ने गर्दछन । यहि बाटो हुादै जानेक्रममा अचानक डुङगा दुर्घटना हुादा ३६जनाको मृत्यु भएको हो । मारिनेमा सबै आप्रवासी रहेको विविसीले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
