विदेश

‘इजरेली हवाई आक्रमण’मा ६ जनाको मृत्यु

माघ ५,काठमाडौं- सिरियाको गोलान हाइट्स क्षेत्रमा ‘इजरेलले गरेको हवाई आक्रमण’मा परी ‘हिज्बोल्लाह’का ६ जना सदस्य मारिएका छन् । मारिनेमा ‘हिज्बोल्लाह’का स्वर्गीय सैन्य नेताका

चार्लि हेब्डोका कारण जातिय द्धन्द बढ्ने संकेत

काठमाडौँ-नाईजेरियामा जातिय सद्भाव भड्किएको छ । राजधानि नाईजरमा मुस्लीम समुदायका मानिसहरुले क्रिष्चीयन समुदायले पुजा पाठ गर्ने ६ ओटा चर्चमा आगो लगाईदिएका छन् ।

कारवाहीमा दुई संदिग्ध विद्रोहीको मृत्यु

एजेन्सी-बेल्जियममा इस्लामवादी विद्रोहीविरुद्ध लक्षित एउटा ुमहत्वपूर्ण प्रतिआतंकवाद कारवाहीु गरिएको अधिकारीहरुले बताएका छन्। पूर्वी शहर विर्विएमा सिरियाबाट फर्केका संदिग्ध इस्लामवादी विद्रोहीहरु विरुद्ध गरिएको लक्षित

बेल्जियममा संदिग्ध आतंकवादीविरुद्धको प्रहरी कारबाहीमा दुईजनाको मृत्यु

माघ २,काठमाडौं- युरोपेली मुलुक बेल्जियममा संदिग्ध आतंकवादीविरुद्धको प्रहरी कारबाहीमा दुईजनाको मृत्यु भएको छ । सिरियामा ‘जिहादी युद्ध’मा सहभागी भइ बेल्जियम फर्किएका केही लडाकूले

पहिलो महिला राष्ट्रपति बनेपछि

काठमाडौँ- यस अघि कहिल्यै मपहला राष्ट्रपति नपाएको क्रोयशियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धाबीच विपक्षी कोलिन्दा ग्र्याबर किटारोभिक

बस र ट्यांकर ठोक्किदा ३० जनाको मृत्यु

पाकिस्तान- पाकिस्तानको कराँचीमा बस र ट्यांकर ठोक्किदा ३० जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कराचीबाट शिकारपुर जाँदै गरेको बस र ट्यांकर

हिंसाको विरोधमा प्यारिसमा वृहत र्याली

पुस २७, काठमाडौ-दश लाख भन्दा बढि मानिस आइतबार प्यारिसमा आह्वान गरिएको राष्ट्रिय ऐक्यबद्धताको बृहत प्रदर्शनमा सहभागी हुने अपेक्षा राखिएको छ। यो प्रदर्शन पछिल्ला

नाईजेरियामा आत्माघाती बम हमलामा परी १९ को मृत्यु

एजेन्सी -नाईजेरीयामा भएको आत्माघाती बम हमलामा परी १९ जनाको ज्यान गएको छ । नाईजेरीयाको पूर्वी ईलाका मैदुगुरीमा भएको उक्त बम हमलामा १९ जना

श्रीलंकाली राष्ट्रपतिमा मैथ्रिपाला सिरिसेना विजयी

एजेन्सी – श्रीलंकामा भएको राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति माहिन्दा राजापाक्षे पराजित भएका छन् । राजापाक्षेलाई उनकै पुर्व सहयोगी मैथ्रिपाला सिरिसेनाले हराएका हुन् । राजापाक्षे