विदेश

मालदीभ्सका पूर्व राष्ट्रपतिको जमानत अस्वीकार

फागुन १२,काठमाडौं-मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदलाई आतङ्कवादको अभियोगमा पक्राउ गरिएपछि एक अदालतले सोमबार जमानतमा रिहा गर्न तथा उनको वकिलसम्मको पहुँच अस्वीकार गरेको जानकारी

सोमालिया बम बिस्फोटमा सांसदसहित २० जनाको मृत्यु

फागुन ११, काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिसुमा भएको बम बिस्फोटमा चार जना सांसदसहित अन्य २० जनाको मृत्यु भएको छ । सोमालियाको एक होटलमा

बगलादेशमा एक सय यात्रुसहित डुंगा डुब्यो

फागुन १०,काठमाडौँ – बंगलादेशको ढाका नजिक एउटा डुंगा एक सय बढी यात्रुसहित डुबेको छ। अधिकारीहरुका अनुसार डुंगा पद्या नदी पार गर्ने क्रममा डुबेको हो

२९ महिलाको बलात्कार गर्ने पुरुषलाई १५३५ वर्ष जेल

फागुन १०,काठमाडौ-दक्षिण अफ्रिकाको एक अदालतले ५ वर्षको अवधीमा करिब २९ महिलाको बलात्कार गर्ने व्यक्तिलाई १ हजार ५ सय ३५ वर्षको जेल सजाय सुनाएको

ग्रीसको आर्थिक संकट अन्त्यका लागि सहयोग बिस्तार गर्न युरोजोन सहमत

फागुन ९,काठमाडौँ- ग्रीसको आर्थिक संकट अन्त्यका लागि आर्थिक सहयोग विस्तार गर्न युरोजोन सहमत भएको छ । युरोजोनका अर्थमन्त्रीको बैठकले ग्रीसको आर्थिक संकट अन्त्यका

भारतमा स्वाइन फुलुको संक्रमण बढ्दो

फागुन ९, काठमाडौँ- भारतमा स्वाइनफ्लुको महामारी फैलिँदै गए पनि नेपाल सरकारले भने कुनै सतर्कता अपनाएको छैन । खुल्ला सिमानाको कारण नेपाल स्वाइनफ्लुको उच्च

भारतको पेट्रोलियम तथा ग्यास मन्त्रालयमा चोर छिरेपछि….

फागुन ८,नयाँ दिल्ली- भारतको पेट्रोलियम मन्त्रालयमा सरकारी दस्तावेज चोरी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ। मन्त्रालयमा प्रवेश गरेर गोप्य दस्तावेजहरु चोरी गरेर लैजाने

हेलिकोप्टर दुर्घटनामा ४ साउदी सैनिकको मृत्यु

फागुन ६,काठमाडौँ- उत्तरपूर्वी साउदी अरेबियामा सोमबार राति भएको एक सैनिक हेलिकोप्टर दुर्घटनामा चालकदलका चार सदस्यको मृत्यु भएको प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

इजिप्टका राष्ट्रपतिद्वारा आइएसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल

फागुन ५ ,काठमाडौँ –इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल सिसीले लिबियामा कब्जा जमाई बसेका ईस्लामिक आतंकबादी समूह आइएसबिरुद्ध हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेका

इस्लामिक स्टेटद्वारा २१ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या

फागुन ४,लिबिया– इस्लामिक स्टेट चरमपन्थी समूहले इजिप्टबाट अपहरण गरेका २१ इसाइको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेको छ। इस्लामिक स्टेटले उनीहरुलाई लिबियाबाट