मुख्य खबर

मौसममा आजदेखि मात्र सुधार

बैशाख १, कठमाण्डौ-तीन दिनदेखि बदलिएको मौसममा आजदेखि मात्र सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका

जाजरकोटमा अज्ञात रोगका कारण गएराति थप चार जनाको मृत्यु

बैशाख १, कठमाण्डौ-जाजरकोटमा अज्ञात रोगका कारण गएराति थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टालेगाउँ गाविस– ३ का ५० वर्षीया लक्ष्मी

व्यापारीलाई गोली प्रहार गर्ने भारतीय हतियारसहित पक्राउ

चैत्र ३०,पर्सा – वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको छ । हिजो

बालगृहमा आरक्षित बालिका प्रहरीबाटै बलात्कृत

चैत २९, काभ्रे – काभ्रेको पनौतीमा सञ्चालित शिविन शान्ति बालिकागृहमा आरक्षित एक बालिका प्रहरीबाटै बलात्कृत भएको तथ्य खुलेको छ । बालिका बलात्कार गरेको

जुवा खेलेर भाग्दा छतबाट खसेर ज्यान गयो

चैत २९, काठमाडौ- जुवा खेलाएको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा तीन तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।कोटेश्वरको सहयोगीनगरमा तीन

टरीगाँउको एरपोर्टमा सीता ऐयरले उडान भर्ने तयारी

नारायण खड्का, चैत्र २८,दाङ -दाङको टरिगांउ विमानस्थलमा सिता ऐयरलाईन्सको लेट ४१० विमानले उडान भर्ने तयारी गरेको छ । लामो समय देखि विमान सञ्चालन

नेपाली भू–भागमा भारतले अतिक्रमण गरी चारओटा सीमास्तम्भ गायब

चैँत्र २८, सुनसरी — भारतसँग सीमा जोडिएको सुनसरीको नेपाली भू–भागमा भारतले अतिक्रमण गरी चारओटा सीमास्तम्भ गायब पारेको छ । नेपाल–भारतका संयुक्त प्रतिनिधिहरुले गरेको

श्रीमतीको हत्या गरेर श्रीमान फरार

चैत २७,परासी- नवलपरासीको बिकट पहाडी गाविस अर्खालामा एक व्यक्तिले आफ्नो श्रीमतिको हत्या गरेका छन् । जिल्लाको बिकट पहाडी गाबिस अर्खाल ९ कोखेटारमा स्थानिय

प्लाष्टिक झोलाको प्रयोग रोक्न सरोकारवालाको आह्वान

चैत्र २६,काठमाडौ- आगामि बैशाख १ गतेदेखि काठमाडौ महानगरपालिका क्षेत्रमा प्लाष्टिकको झोलाको प्रयोग बन्द गर्ने सरकारी निर्णय कार्यान्वयनको लागि सबैले हातेमालो गर्नु पर्नेमा रोकारवालाहरुले

आफ्नै दाजुमाथि खुकुरी प्रहार गरि हत्या

चैत्र २६,काठमाडौ- सिन्धुपाल्चोक- आफ्नै दाजुलाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाउने सिन्धुपाल्चोक बतासेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–२ स्थित