”सेतो हिमाल” को बन्यो भिडियो

काठमाडौँ – देशमा संबिधान घोषणा हुने दिन नजिकिदै जादा बिभिन्न गायक गायिकाहरु आफ्नो राष्ट्रिय भावनालाइ प्रस्फुटित गराउन ब्यस्त छन् यसै क्रममा गायक सन्जय तुम्रोक ”सेतो हिमाल”बोलको गीतलिएर आएका छन् यस अघि धेरै पप गीत अनि पुर्बेली भाकाका गीतहरु बजारमा ल्याएका तुम्रोकले देशको अवस्थाले सर्जकलाइ पनि छुने हुदा ”सेतो हिमाल”गीत ल्याएको जानकारी दिनुभयो । फणीन्द्र राइको शब्द तथा ओमप्रकाश राईको संगीत रहेको गीतलाइ सन्जयले आवाज दिएका हुन । भिडियोलाइ चितवन इलाम लगाएतका ठाउमा पुगेर छायांकन गरिएको र सोहि अनुरुपको दृश्य संयोजन गरिएको निर्देशक कमल एक्चै मगरले बताए पछिल्लो समय भिडियो निर्माणमा ब्यस्त रहेका कमल आफैले सम्पादन गरेको ”सेतो हिमाल” लाइ निरोज श्रेष्ठले खिचेका हुन् ।

 

  भिडियो हेर्नुस  https://www.youtube.com/watch?v=nUPmNsshPlc&feature=youtu.be